काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट संक्रमित भएका छन् ।
उनी होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया