उपत्यकामा कोरोनाविरुद्धको दोस्रो खोप अभियान आजदेखि, कहाँ-कहाँ लगाइँदैछ ? (सूचीसहित)

काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलाको दोस्रो मात्रा लगाइँदैछ ।

कोरोनाविरुद्धको पहिलो खोप अभियान अन्तर्गत गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म कोरोना विरुद्धको खोप लगाएकाहरु दोस्रो अभियानमा सहभागी हुन सक्नेछन ।

वैशाख ११ गतेसम्म चल्ने उक्त खोप अभियान उक्त खोप अभियान अन्गर्तत काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा लगाइने बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कहाँ कहाँ लगाइँदैछ खोप ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?