काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको पुनर्नियुक्तीपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हप्ताको दुई दिन सोमवार बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।
त्यसै अनुसार आजको बैठक बसेको र आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया