काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जसपाले आगामी जेठ ८ र ९ गतेका लागि बैठक बोलाएको हो ।
जसपाको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज बसेको बैठकले देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार-विमर्श गरी निष्कर्षमा पुग्नु पर्ने भएको भन्दै बैठक बोलाइएको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया