काठमाडौं । कालीमाटी बजार विकास समितिले बुधवार (आज) का लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार कालो अंगुर प्रतिकेजी ३१० रुपैयाँ, अदुवा प्रतिकेजी ७५ रुपैयाँ, रातो आलु प्रतिकेजी ३५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै स्थानीय काउली प्रतिकेजी ३५ रुपैयाँ ५० पैसा, हाइब्रीड काक्रो २७ रुपैयाँ ५० पैसा, सुकेको खुर्सानी ३३० रुपैयाँ, गान्टेमुला प्रतिकेजी ५५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस्
https://kalimatimarket.gov.np/#commodityPricesDailyTable
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया