काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४२ रुपैयाँ ५६ पैसा र बिक्रि दर १४३ रुपैयाँ ३० पैसा कायम भएको छ ।
त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १६६ रुपैयाँ १३ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रिदर ९० रुपैयाँ ९२ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ ०६ पैसा, बिक्रीदर ३२ रुपैयाँ २३ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया