आगामी बजेट अध्यादेशबाटै आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेश मार्फत आउने स्पष्ट पारेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सञ्चारकमीहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले अन्य बाटोबाट बजेट ल्याउने बाटो नभएको भन्दै अध्यादेश ल्याउनुपर्ने बताए ।

त्यस्तै अध्यादेश मार्फत बजेट ल्याउनका लागि तयारी भइरहेको र राष्ट्रपतिले बाचन गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?