के छ राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा ? (पूर्णपाठ)

काठमाडौं । आइतवार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन सकिनेसम्मको व्यवस्था रहेको ।

संसदमा विचाराधिन भएको नागरिकता सम्बन्धी विद्येयकका विषयमा विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् ।

यस्तो छ नागरिकता सम्बन्धी अध्यादेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?