काठमाडौं । कुवेत सरकारले श्रमिकलाई दिउँसो बाहिर खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ ।
श्रमिकलाई दिउँसोको समयमा जुन १ देखि बाहिर काम गर्न रोक लगाउने भएको हो । तापक्रम बढेसँगै श्रमिकको स्वास्थ्यमा समस्या देखिन थालेपछि अगस्टको अत्यसम्म बाहिर काम गर्न रोक लगाउने निर्णय गरिएको जनाइएको छ ।
यो निर्णयले कुवेतको खुल्ला स्थानमा काम गर्ने कामदारहरुलाई राहत मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया