एमाले नेता तथा पूर्व सांसद शर्माको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको कोरोना संक्रमणबाट निधन भएको छ ।

कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका उनको बुधवार राति निधन भएको हो । उनी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत थिए ।

शर्मा २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?