कार्यदलले एसईई र कक्षा १२ को परीक्षा मोडालिटीको प्रतिवेदन बुझायो, छिट्टै निर्णय गर्ने बोर्डको तयारी

लोकपथ
91
Shares

काठमाडौं । एसईई तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

कोरोना महामारीकाबीच परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले बिहीवार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो।

कार्यदल बुझाएको प्रतिवेदन बोर्डको बैठकमा छलफल गरि सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?