एक महिनाको पर्यटन भिसा निःशुल्क दिने सरकारको घोषणा

लोकपथ
343
Shares

काठमाडौं । नेपाल सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने घोषणा गरेको छ । शनिवार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने घोषणा गरेका हुन् ।

यस्तै, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?