शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

लोकपथ
133
Shares

काठमाडौं । अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने जानकारी दिएका हुन् ।

उक्त ऋणको ब्याजदर ५ प्रतिशत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?