रेलमार्ग निर्माणका लागि सरकारले छुट्टयायो १० अर्ब ३ करोड

काठमाडौं । सरकारले रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड रुपैयाँ छुट्टयाएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा रेलमार्ग निर्माणका लागि १० अर्ब ३ करोड रुपैयाँ रुपैयाँ छुट्टयाएको बताए ।

त्यस्तै देश सुरुङ युगमा प्रवेश गरेको समेत अर्थमन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?