काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गलाई १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले एशियाली राजमार्ग मापदण्डको अनुरुपको डेडिकेटेड ४ लेनको सुरक्षित सडक बनाउन सो बजेट विनियोजन गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा यस क्षेत्रमा १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया