दुई मिनेटमा दुई गोल गर्दा इराकले पुनः लियो अग्रता

काठमाडौं।  नेपालविरुद्ध इराकले पुनः अग्रता लिन सफल भएको छ।

खेलको ३८औं मिनेटमा इराकको पाएको कर्नरमा इराकका डिफेन्डर मोहम्मद अब्दुल जाहाराले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ४० औं मिनेटमा स्ट्राइकर आइमेन् होसेन्ले गोल गर्दै इराकलाई खेलमा अग्रता दिलाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?