नुवाकोटको कुल बजेट ३ अर्ब ६९ करोड ७५ लाख : कुन पालिकालाई कति ? (विवरणसहित)

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नुवाकोट जिल्लाको लागि सरकारले ३ अर्ब भन्दा बढी रकम छुट्याएको छ ।

सरकारले नुवाकोटलाई ३ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जसमध्ये विदुर नगरपालिकाले सबैभन्दा धेरै ६० करोड ३९ लाख रुपैयाँ पाएको छ । त्यसैगरी तारकेश्वर गाउँपालिकाले २३ करोड ४ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएको छ ।

त्यस्तै बेलकोटगढी नगरपालिकाले ४८ करोड ४५ लाख, ककनी गाउँपालिकालाई ३२ करोड २६ लाख विनियोजन गरिएको छ ।

कुन पालिकालाई कति ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?