काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्काले पुरिएर दुईजनाको मृत्यु भएको छ ।
पर्खाल बनाउने क्रममा भत्किएर मृत्यु हुनेमा उदयपुर बेलुवा–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँ पालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन्
त्यस्तै पर्खालले थिचेर २ घाईते भएको प्रहरी जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया