नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् गर्ने नियन्त्रणमा

लोकपथ संवाददाता
77
Shares
h]l;aL, l6Kk/ / 6ØfS6/nfO{ lhNnf k|x/L sfof{nosf] lgoGq0fdf afFs], !( h]7 M alb{ofdf gbLhGo kbfy{ cj}w ?kdf pTvgGf u/L cf];f/k;f/ u/]sf] cleof]udf h]l;aL, l6Kk/ / 6ØfS6/nfO{ lhNnf k|x/L sfof{nosf] lgoGq0fdf . af/alb{of gu/kflnsf–@ n7’jf3f6l:yt aaO{ gbLdf cj}w ?kdf pTvgGf ul//x]sf] cj:yfdf tLg j6f l6Kk/, Ps j6f h]l;aL / Ps j6f 6ØfS6/ lgoGq0fdf lnPsf] lhNnf k|x/L sfo{fno alb{ofsf k|x/L pk/LIfs O{Zj/ sfs{Ln] atfpg’ePsf] 5 . t:jL/ M d]gsf rf}w/L÷/f;;

बर्दिया । बर्दियामा नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन गरी ओसारपसार गरेको अभियोगमा जेसीबी, टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

बारबर्दिया नगरपालिका – २ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?