काठमाडौं । साताको शुरुको दिन आइतवार नेपाल राष्ट्र बैंकले विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल १ को खरिददर ३१ रुपैयाँ ५५ पैसा, कतारी रियलको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।
कुन देशको मुद्राको भाउ कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया