काठमाडौं । आज (आइतवार) विदेशी मुद्राको विनियमदर अनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
एक यूरोको खरिददर १४१ रुपैयाँ ७३ पैसा र विक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।
यूके पाउन्ट स्टलिङको खरिददर १६४ रुपैयाँ ९९ पैसा र विक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ भने, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
हेर्नुहोस् विवरण :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया