सर्पको जिब्रो दुइवटा भागमा किन बाँडिएको हुन्छ ?

लोकपथ
686
Shares

काठमाडौं । मानिस लगाएत अरु धेरै जनावरको एउटा मात्रै जिब्रो हुन्छ तर सर्पको जिब्रो दुइटा भागमा बाँडिएको हुन्छ ।

Why Snakes have 2 Tongue?

सर्पको जिब्रो दुइटा भागमा बाँडिएको हुन्छ भन्ने प्रश्नले धेरै समयसम्म पनि वैज्ञानिकलाई चुनौती दिएको थियो ।

Why Snakes have 2 Tongue?

कनि सर्पले आफ्नो जिब्रो निकाल्दै हिड्छ ? यसको काम के हो भन्ने बारेमा एउटा तथ्य पत्ता लागेको छ ।

यूनिभर्सिटी अफ कनेक्टीकटमा इकोलॉजी र इवोल्यूशनरी बायोलॉजीका प्रोफेसर कर्ट श्वेंक भन्छन् – धेरै जसो सापहरु माटो भित्र वा केहीमा लुकेर बस्ने गर्छन ।

Why Snakes have 2 Tongue?

सर्पको शरीर लामो हुने गर्दछ । प्रकाश भएन भने सर्पहरुले धमिलो देख्ने गर्दछन् । सर्पको जिब्रोले उसको नाकको काम गर्दछ । सर्पहरुले आफ्नो जिब्रो बाहिर निकालेर सुघ्ने गर्दछन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?