काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाको समूहले पार्टीको आगामी १४ औँ महाधिवेशनको लागि ५५ जना महासमिति सदस्य पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर कांग्रेसमा प्रवेश गरेका थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा समायोजन गरेको हो ।
जसमा विष्णुबिक्रम थापा, बाबराम बस्नेत, किरण गिरी लगायतका विभिन्न जिल्लाका नेताहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया