सभापति देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक

लोकपथ संवाददाता
182
Shares
sf7df8f}F * ,h]7 M g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf,g]skf Pdfn]sf jl/i7 g]tf dfwjs’df/ g]kfn, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn k|r08, h;kf g]tf 8f afa’/fd e66/fO{nufot afg]Zj/df a;]sf] ljkIfL bnx?sf] a}7sdf ;xefuL . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । आज विपक्षी गठबन्धनको बैठक बस्दैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बैठक बस्न लागेको हो ।

सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायतलाई बैठकमा बोलाएका हुन् ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

त्यसैगरी देउवाले बैठकमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र महामन्त्री पूर्ण बहादुर खड्कालाई समेत बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?