काठमाडौं । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सो पार्टीबाट निर्वाचित स्थानीय तहको १४ जनप्रतिनिधिको पद रिक्त भएको छ ।
शुक्रवारको गोरखापत्रमा सूचना जारी गर्दै निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएसँगै ति जनप्रतिनिधिहरु आ फ्नो पूर्वपार्टी माओवादी केन्द्र त्यागी एमाले प्रवेश गरेका थिए । पार्टी त्यागेका जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टीबाटै निष्काशन गरेको थियो ।
नगरपालिका तथा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष लगायतको पद रिक्त भएको छ ।
हेर्नुहोस् निम्न जनप्रतिनिधिको ठाउँमा पद रिक्त भएको छ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया