काठमाडौं । ६८ वर्षीय वृद्धले १४ वर्षीया बालिकाको बलात्कार गरेका छन् । घरमा कोही नभएको मौका छोपी ती विृद्धले बालिकाको बलात्कार गरेका हुन् ।
यो घटना भारतको राजस्थानको हो । आफ्नै छिमेकी १४ वर्षीया बालिकाको बलात्कार पछि वृद्ध फरार भएका छन् ।
पिहित बालिकाका अनुसार उनको बुबा काममा गएका थिए । आमा पनि किनमेललाई बजार गएकी थिइन् ।
घरमा उनी एक्लै थिइन् । पछाडीको ढोकाबाट वृद्ध घरमा आएका थिए । घरमा आएपछि उनले बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् ।
बलात्कार पछि यसबारे कसैलाई भने जन मार्ने धम्की दिएका थिए ।
पिडित बालिकाले प्रहरीमा उजुरी दिए पछि प्रहरीले फरार वृद्धको खोजी शूरु गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया