काठमाडौं- गोरखामा पहिरोले पुरिएर एक दम्पत्तीको ज्यान गएको छ।
सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले घर पुरिँदा ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको हो। उनीहरुको शव ४ घण्टापछि निकालिएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया