काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन्।
संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् । बैठकमा नेपाल पक्षका नेताहरुको सहभागिता छैन । तर उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।
आजै मात्रै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपालबीच टेलिफोन कुराकानी भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया