बागमती प्रदेशसभा बैठकको विधेयक पारित

लोकपथ
91
Shares

मकवानपुर । बागमती प्रदेशसभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ आज पारित गरेको छ । प्रदेशसभाको आजको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?