आगामी वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं, १२ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको पदाधिकारीहरुको बैठकले आगामि वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको छ ।मन्त्रिपरिषद् कार्यालयमा यस कार्यालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले आगामि शैक्षिक सत्र २०७५ मा विद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीहरुको बैठक सबेको थियो ।सो बैठक प्रेस विज्ञप्ति जारी गर्दै निम्न बमोजिमका निर्णहरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?