शेयर बजारमा पहिरोः ८ अंकको गिरावट

लोकपथ
7
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतवार शेयर बजारमा ८ अंकको गिरावट आएको छ ।

आज शेयर बजार ४८ अंकले गिरावट आई २,८३४.५१ अंकमा पुगेर कारोबार रोकिएको छ । आज २ सय २४ कम्पनीहरुले ५ अर्ब ५ करोड ३५ लाख ८ हजार २ सय ५७ रुपैँया बराबरको कारोबार गरेका छन् ।

त्यस्तै,आज १ करोड ड लाख ४२ हजार २ सय २१ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज ६० हजार १ सय ७५ पटक कारोबार भएको छ ।

No description available.

आइतवार होटल तथा पर्यटन क्षेत्र,अन्य तथा म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहहरुको कारोबारमा गिरावट आएको छ ।

आज सबैभन्दा बढी फाइनान्स कम्पनीहरुको कारोबार १।७६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त वित्तीय संस्थाको ०.५ प्रतिशतले गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?