शेयर बजारको ताजा अवस्था

लोकपथ
63
Shares

काठमाडौं । आज कारोबार शुरु हुँदा नै शेयर बजारमा गिरावट आएको छ ।

बुधवार बजार खुलेको २ घन्टामा ४.७९ अंकले घटेर २८१३ मा कारोवार भइरहेको छ । जसमा ३ करोड ९० लाख १ हजार ५ सय ७८ कित्ता शेयर १ अर्व ८३ करोड ९४ लाख ५६ हजार ६ सय २९ रुपैयाँमा कारोवार भएको देखिएको छ ।

अहिले बैंक र लघुवित्तको सेयर कारोवारमा हरियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?