काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारी तथा फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । जसअनुसार आज आलु रातो(भारतीय)को औसत मूल्य प्रतिकेजी २९ रुपैयाँ, आलु रातो (मुडेको) आलु ४५.५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र लोकल क्राको ४५ रुपैयाँमा कारोबार हुने समितले जनाएको छ ।
हेरौँ आजको बजार भाउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया