काठमाडौं। कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् सोमबार १.५४ अंक बढेर ३१०९.६६ बिन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १६.०५ अंक बढेर ३१२५.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.५६ अंकले बढेको छ।
मंगलबार प्रि-ओपन सेसनमा १० उपसमुहको सेयर खरिदबिक्रीमा सकारात्मक सर्किट छाएको छ। त्यस्तै ३ उपसमूहको सेयरमूल्य घटेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया