आजको विनिमयदर सार्वजनिक

लोकपथ
182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८३ पैसा, साउदी अरबीयन रियलको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यता कुवेती दिनार एकको खरिददर ३ सय ९४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ सय ९६ रुपैयाँ ६३ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?