काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ७५ रुपैयाँ, अनारको प्रतिकेजी मूल्य २५५ रुपैयाँ, रातो आलु प्रतिकेजी ५१ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै स्थानीय काउलीको प्रतिकेजी मूल्य ७५ रुपैयाँ, कागतीको प्रतिकेजी मूल्य ११५ रुपैयाँ विकि ७५० रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानीको प्रतिकेजी मूल्य ४५ रुपैयाँ, लोकल गाजर प्रतिकेजी मूल्य ११५ रुपैयाँ, गान्टे मुला ७५ रुपैयाँ रहेको छ ।
मूल्यसूची हेर्न यहाँ क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया