काठमाडौं, २५ चैत । तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका सञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् ।प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो ।गुरुङसँगै यो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संङ्ख्या ११ पुगेको छ । गुरुङ यसअघि राप्रपा नेपालमा थिए र पशुपति शमशेर राणाले पार्टी फुटाएपछि प्रजातान्त्रिकमा लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया