मंगलबारको विनिमयदर सार्वजनिक

लोकपथ
70
Shares

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको लागी विनिमयदर सार्वजनिक गरेको छ ।

आज मंगलबारका लागि अमेरीकन डलरको प्रति रुपैयाँ खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६० पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?