काठमाडौं । विश्वमै पहिलोपटक सेशेल्स प्रजातिको कछुवाले शिकार गर्दै गरेको पाइएको छ ।
एक चिडिया घरमा रहेको कछुवाले एउटा चरालाई हमला गर्छ र खान्छ । कछुवालाइ शाकाहारी प्रजातिको रुपमा चिनिने गरेको छ । तर कछुवाको उक्त भिडियो पछि सबैजना अचम्मित बनेका छन् ।
उक्त भिडियो देखेपछि वैज्ञानिकहरु पनि चकित भएका छन् ।
हेर्नुहोस् भिडियो :
Researchers capture on film the unexpected moment when a giant #tortoise – thought to be vegetarian – attacks and eats a tern chick: https://t.co/GsAWXSltRs
Warning: some viewers may find scenes in this film distressing.@Peterhouse_Cam @jstgerlach #Seychelles pic.twitter.com/wOTb7WN9JO
— Cambridge University (@Cambridge_Uni) August 23, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया