विमान उडाइरहेका पाइलटलाई हार्टअट्याक भएपछि…

लोकपथ
2k
Shares

काठमाडौं । विमान उडाइरहेका पाइलटलाई हार्टअट्याक भएको छ । पाइलटलाई हार्टअट्याक भएपछि विमानलाई इमरजेन्सी ल्यान्डिङ गरिएको छ ।

बांग्लादेशी विमान की नागपुर एयपोर्ट पर इमरजेंसी लैंडिंग (सांकेतिक तस्वीर-PTI)

ओमनको राजधानी मस्कटबाट बङ्गलादेशको ढाकाका लागि उडेको विमान नागपुर एयरपोर्टमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो । विमान बङ्गलादेशको BG022 बोइङमा १२६ जना यात्रु सवार थिए ।

हाल पाइलटको अस्पतालमा उपचार भइरहेको सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?