काठमाडौँ, २८ चैत- आज नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।सुन प्रतितोला रु ५ सयले बढेर ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै जावी सुन भने प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया