काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कूल १०.५३ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र संस्थाको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया