सानिमा लाइफको सेयरमुल्यमा सकरात्मक सर्किट, खरिदमाग उच्च हुदाँ बिक्रीमाग शून्य

लोकपथ
14
Shares

काठमाडौं । आज (बिहीबार) कारोबारको अन्तिम दिन पनि कारोबारमा आएको केही घण्टामै सानिमा लाइफ इन्स्योरेन्सको सेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयरमुल्य ९ दशमलब ९९ प्रतिशतले बढेको हो । आज कम्पनीको सेयरमुल्य प्रतिकित्ता ५४९ दशमलब ७० मा कारोबार भएको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ७२ हजार ९६० कित्ता सेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?