गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राज्यबाट प्राप्त अधिकार र दायित्वको बारेमा जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बौद्ध अर्घाै सदन रामघाट पोखराको आज सम्पन्न ४४ औँ वार्षिक साधारणसभामा उनले हकअधिकारको माग एकै चोटि मागेर पूरा नहुने बताए ।
विभिन्न समुदायका व्यक्ति आफैँ अधिकारका बारेमा सचेत हुनपर्नेमा जोड दिँदै प्रदेश प्रमुख गुरुङले दलीय सङ्गठनभित्र बसेर दलभित्र आफ्नो समुदायको बाहुल्य कायम गर्नेतर्पm सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया