काठमाडौं, ५ वैशाख । बुधबार १ अमेरीकी डलर एकको खरिददर १०४.७४ रुपैयाँ र बिक्रिदर १०५.३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंककले जनाएको छ । युरो एकको खरिददर १२९.६१ रुपैयाँ र बिक्रिदर १३०.३५ रुपैयाँ रहेको छ । यस्तै चाइनिज आरएमबी एकको खरिददर १६.६७ रुपैयाँ र बिक्रिदर १६.७६ रुपैयाँ , कतारी रियाल एकको खरिददर २८.७७ रुपैयाँ र बिक्रिदर २८.९३ रुपैयाँ, युएइ दिराम एकको खरिददर २८.५१ रुपैयाँ र बिक्रिदर २८.६८ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया