सेयर बजारमा व्यापक उतारचढाव

लोकपथ
119
Shares
?????????????????????????????????????????????????????????

काठमाडौं । आज बुधबार कारोबार खुलेसँगै सेयर बजारमा व्यापक उतारचढाव आइरहेको छ । कारोबार खुलेको डेढ घण्टा अर्थात् १२ बजेर ३० मिनेट जाँदा सेयर कारोबार मापक नेप्से परिसूचक २.४१ अंकले घटेर २६१२.९५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.०४ अंकले बढेको छ ।

सो अवधिसम्म २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । यस अवधिमा १३ वटा उपसमूहमध्ये ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?