कोहि ६ कक्षा कोहि १० कक्षा पास, यी हुन् बलिउडका सबैभन्दा कम पढ्ने कलाकार

मुम्बई । बलिउड सेलिब्रेटीको पढाईबारे तपाईँले थाहा पाउनु भयो भने अचम्मित हुनुहुन्छ होला । केहि यस्ता नायिका छन् उनीहरु चर्चित छन् तर पढेलेखेका छैनन् ।

यीनीहरुमध्ये कोहिले मनोरन्जन दुनियामा नाम कमाउनको लागि बीचमै पढाई छाडे त कसैले अन्य कारणले पढाईलाई निरन्तरता दिन पाएनन् ।

हामी यो बताउन गइरहेका छौं कि बलिउडका केहि चर्चित नायक–नायिकाले धेरै पढेका छैनन् ।

अभिनेत्री करिष्मा कपुरले मात्र ६ कक्षा अध्ययन गरेकी छिन् ।

अभिनेत्री काजोलले पनि मात्र १० कक्षा अध्ययन गरेकी छिन् ।

यस्तै यस्तै अभिनेता प्रतिक बब्बरले मात्र १० कक्षा अध्ययन गर्दा अभिनेता अक्षयकुमारले ११ कक्षा पढेका छन् ।

यस्तै अर्जुन कपुरले ११, सलमान खानले १२ र आमिर खानले पनि १२ कक्षा उत्तीर्ण गरेकी छिन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?