काठमाडौं : इन्डियन प्रिमियर लिग (अार्इपीएल) दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलार्इ चार रनले पराजित गरेको छ ।
पानी परेपछि १८ अोभरमा छोट्यार्इएको खेलमा दिल्लीले टस हारेर ब्याटिङ शुरू गरेको थियो । दिल्लीलार्इ जीत दिलाउन ऋषभ पन्तले ६९ रन कप्तान श्रेयर एेयरले ५० रनको महत्वपूर्ण योगदान दिए । यस्तै, पृथ्वी शाहले ४७ र विजय शंकरले १७ रन जोडे ।
६ विकेट गुमाउँदै दिल्लीले राजस्थान रोयल्सलार्इ १ सय ५१ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रिएको राजस्थानले पाँच विकेटको क्षतिमा १४६ रनमात्रै जोड्न सक्यो ।
मा ऋषभ पन्त र कप्तान श्रेयष ऐयरको अर्धशतकको मद्दतमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।
टस हारेर व्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । भारी वर्षा भएपछि खेललाई १८ ओभरमा छोट्याइएको थियो ।
डकवर्थ लुइस नियमको आधारमा राजस्थानलाई १२ ओभरमा १५१ रनको लक्ष्य दिइयो । जवाफी व्याटिङमा उत्रिएको राजस्थान पाँच विकेटको क्षतिमा १४६ रनमा समेटियो । दिल्लीका ऋषभ पन्त 'प्लेयर अफ दि म्याच' बने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया