एजेन्सी : सुचना प्रविधिको क्षेत्रमा हवाइ भिडियो खिच्न सक्ने , भवनहरूको निरीक्षण गर्न सक्ने हवाई जहाज हेलिकप्टर जस्तो उडान भर्न सक्ने प्रविधियुक्त उपकरणको नाम हो ड्रोन । इमरजेन्सी गाडीले सडकको भीड छलेर रोगीको उद्धार गर्न सक्ने कार्य ड्रोनको गतिमा गर्न सक्दैन् । ड्रोनको प्रयोग उद्धार कार्यमा सर्वाधिक प्रभावशाली ढंगले हुन सक्नेछ ।
तर यसको प्रयोग कमजारे मोबाइल संकेत भएको ठाउँमा दिक्कलाग्दो हुन सक्छ । आकस्मिक कार्यमा हुने सुस्तताले ज्यान जाने दर उच्च हुनेछ । मोबाइलबाट ड्रोनलाई निर्देश गरी उद्धार गर्ने व्यक्ति भएको ठाउँमा पु¥याउनुपर्ने हुन्छ ।

यस क्षेत्रमा विगत दुई वर्ष देखि फिनल्यान्डको टेक कम्पनी नोकिया र बेलायतको मोबाइल अपरेटर इइले ड्रोनको प्रभावकारी प्रयोगबारे ध्यान दिइरहेका छन् ।
ड्रोनको प्रयोगका लागि एक आधार स्टेसनको निर्माण गर्नुपर्छ । यसका लागि ५० किलोमिटरको क्षेत्रमा ४ जी मोबाइलको नेटवर्क कभरेज हुनुपर्छ ।
यसका लागि नोकियाले पहल अगाडि बढाउन खोजिरहेको छ । उदाहरणका लागि आगो लागेको ठाउँको भिडियो ड्रोनले देखाएपछि अग्निनियन्त्रकहरूले त्यसलाई निभाउन उचित बाटो पता लगाइ काम गर्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया