एजेन्सी : सेवा निवृत (रिटायार्ड) भएका एक तिहाई बेलायतीहरूलाई पुँजी बजार ९स्टक मार्केट० बारे जानकारी नभएको नयाँ अध्ययनबाट पता लागेको छ ।
सेवा निवृत भएपछि उनीहरूले बचाएको रकम लगानी लगाउन उत्सुक भएपनि उनीहरूलाई त्यसबारे अनुभवकोकमी भएको अध्ययनमा उल्लेख छ ।
रिटायर्ड भएका ३२ प्रतिशतले आफूहरूले लगानी गर्न खोजेको तर कुन विकल्प राम्रो होला भन्ने थाहा नपाएको बताएको युगोभले गरेको सर्वेक्षणले जनाएको छ । ७४२ जनामा यो सर्वेक्षण गरिएको थियो ।
अन्य एक तिहाईले आफूहरू लगानीबारे विश्वस्त र लगानी निर्णय लिन जानकार रहेको जनाए ।
अन्य एक तिहाईले आफूहरू लगानीबारे विश्वस्त र लगानी निर्णय लिन जानकार रहेको जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया